#ECEC

इसिइबिसि सम्मेलनः शिक्षकका लागि व्यावहारिक सिप

ललितपुर । ललितपुरस्थित ब्रिटिस स्कुलमा ‘जीवनको लागि व्यावहारिक शिक्षा’ भन्ने विषयमा प्रारम्भिक बाल्यकाल र आधारभूत शिक्षा सम्मेलन (इसिबिइसि) सम्पन्न भएको छ । इसिइसि (प्रारम्भिक बाल्यकाल र शिक्षा केन्द्र) को आयोजनामा भएको सम्मेलन मंसिर १४ र १५ गते २ दिन सञ्चालन गरिएको थियो । शिक्षालाई...