#eclipse

खण्डप्रास सूर्यग्रहण

पौष कृष्ण औंशी तिथिका दिन अर्थात् पुस १० गते विहीवार तदनुसार डिसेम्बेर २६ तारिखको दिन आज सूर्यग्रहण लाग्ने भएको छ । यो खण्डग्रास सूर्यग्रहण नेपाल, भारत, श्रीलंका लगायत एसियाका सबै देश, हिन्दुमहासागर, मलेसिया, पूर्वी युरोप, उत्तरपश्चिम अष्ट्रेलिया, पूर्वी अफ्रिका सहित विश्वका अधिकांश ठाउाबाट देख्न...