#educaiton

 ‘राज्यलाई निजी विद्यालयले गरेको योगदानलाई बुझाउनेछु’

२ पटक काठमाडौँको जिल्ला अध्यक्ष र केन्द्रिय सचिवालयमा ३ वर्ष काम गरेको छु । निजी विद्यालयको समस्यालाई समाधान गर्नुछ । सबैभन्दा पहिला हामीले मिलेर हाम्रो संगठनका योजनाहरू तयार गर्नुपर्छ । निजी क्षेत्रले यो मुलुकलाई दिगो रूपमा कसरी सहयोग गर्न सक्छ भन्नेमा साझा अवधारणाको निर्माण...

‘सरकारकै पूर्वाधार पाएमा हामी सरकारको भन्दा कम शुल्कमा शिक्षा दिन सक्छौँ’

सरकारको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै निजी विद्यालय सञ्चालक र तिनका संघ संगठनहरूमा निजी विद्याल कति समयसम्म रहने भन्ने विषयमा ब्यापक छलफल र बहसहरू भइरहेका छन्। अधिकांश निजी विद्यालय सञ्चालकहरूले आफू र आफ्नो व्यवसायमाथि सरकारले बक्र दृष्टि राखेको भन्दै सरकारी आयोगको आलोचना गरिरहेका छन्। यसै...

उपत्यकाव्यापी रियल कप फुटबलमा विनायक स्कुल प्रथम

मध्यपुर ठिमी  | भक्तपुर बोडेको सिन्टीटारमा आयोजित 7A Side उपत्यकाव्यापी रियल कप फुटबल प्रतियोगितामा उपत्यकाका ४२ ओटा विद्यालय र क्लवहरूलाई पछाडि पार्दै विनायक फुटवल क्लवले प्रथम स्थान हासिल गर्न सफल भएको छ । प्रतियोगितामा विनायक शिक्षा निकेतनका फुटबलर सुवास गोलेले उत्कृष्ट खेलाडी र गोलकिपर अमर...

एएलए सिङ्गिङ स्टारको उपाधि शिरीषलाई

काठमाडौं । कोटेश्वर हिमाली मार्गस्थित एञ्जल लर्ड एकेडेमी हाइस्कुलले आयोजना गरेको ए.एल.ए सिङ्गिङ स्टार—२०७५ को उपाधि शिरीष पराजुलीले जितेका छन । ८ कक्षामा अध्यनरत पराजुलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा रचित ‘कुन मन्दिरमा जान्छौ यात्री’ बोलको गीत गाउदै सो उपाधि हात पारेका हुन । प्रतियोगितामा ७...