#education ministry of nepal

निजी विद्यालयको लगानी र सम्पत्तिको सुरक्षा गर्ने दायित्व सरकारको होः शिक्षा मन्त्री

काठमाडौँ, २८ फागुन। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले शिक्षाको अवस्थाले नै राष्ट्रको चिनारी दिने बताउँदै निजी विद्यालयसँग सहकार्य गरेर काम गर्ने बताएका छन्। त्यसका लागि उनले निजी विद्यालयलाई उच्च शिक्षामा आउन आग्रह गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) को...

‘सरकारकै पूर्वाधार पाएमा हामी सरकारको भन्दा कम शुल्कमा शिक्षा दिन सक्छौँ’

सरकारको उच्च शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक भएसँगै निजी विद्यालय सञ्चालक र तिनका संघ संगठनहरूमा निजी विद्याल कति समयसम्म रहने भन्ने विषयमा ब्यापक छलफल र बहसहरू भइरहेका छन्। अधिकांश निजी विद्यालय सञ्चालकहरूले आफू र आफ्नो व्यवसायमाथि सरकारले बक्र दृष्टि राखेको भन्दै सरकारी आयोगको आलोचना गरिरहेका छन्। यसै...

केब्स स्कुल मन्थलीको बृहत् शैक्षिक प्रदर्शनी सम्पन्न

मन्थली । मन्थलीआकासेमा अवस्थित केब्स स्कुलले स्थापनाको १५ वर्ष पूरा गरेको सुखद् अवसरमा आयोजना गरेको ’केब्स बृहत् शैक्षिक प्रदर्शनी’ जि.स.स. रामेछापका प्रमुख प्रेमबहादुर खड्काले उद्घाटन गरेका छन् । अवलोकनका लागि मन्थलीस्थित सबै स्कुलका शिक्षक तथा विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । रामेछाप जिल्लाका सरकारी...