#education ministry

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...

बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।

अभिभावक पढाएर कसरी सप्रिन्छ विद्यार्थी ?

काठमाडौँको जोरपाटीस्थित अरुणोदय माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद नेपाल भन्छन्, ‘मूलमा पानी सफा छ भने धाराको पानी सफा गरिर हनु पर्दैन । धारामा जति सफा गरेपनि यदि मूल नै सफा छैन भने धाराबाट फोहोर पानी आइ नै रहन्छ । एउटै माटोमा रोपेको कागती अमिलो, सुन्तला...

संस्कारी अभिभावकका संस्कारी सन्तान

अभिभावक गम्भीर भएर बसे बच्चा पनि गम्भीर स्वभावकै हुन्छन् । अभिभावक फुर्तिलो, हँसिलो र मिलनसार भए बच्चा पनि त्यही स्वभाव लिएर हुर्किन्छन् । संस्कारी अभिभावकका सन्तान पनि संस्कारी नै बन्छन् । त्यस अर्थमा अभिभावक बच्चाका इन्जिनियर हुन् भन्दा फरक पर्दैन ।

‘स्थानिय सरकारले शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षकमा राखौँ’ : शिक्षा मन्त्री

भक्तपुर, ९ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले स्थानिय सरकारलाई विद्यालयमा शिक्षक छनोट गर्दा शिक्षक सेवा आयोग पास भएकालाई मात्र शिक्षक राख्न अनुरोध गरेका छन् । चाँगुनारायण नगरपालिकाले निर्माण गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो चाँगुनारायण’ सार्वजनिक कार्यक्रममा मन्त्री पोखरेलले सामुदायिक विद्यालयमा शिक्षक राख्दा...

नेपालमा पहिलो पटक भएको केनदामा स्पर्धामा चम्पक विद्यापिठ विजयी

भक्तपुर, ९ असार । नेपालमा पहिलो पटक सञ्चालन गरिएको जापानी खेल केनदामा प्रतियोगितामा भक्तपुरको विद्यापिठ विजयी भएको छ । आइतबार भएको स्पर्धामा पारागन एकेडेमी दोस्रो र हिमालय ग्लोरी तेस्रो भएको थियो । स्पर्धामा चम्पक बिद्यापीथले ५ सय ८८ अंक र पारागन एकेडेमीले ५३८ अंक...