#education

एसईई परीक्षा खर्च फिर्ता पठाउन शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रदेशस्थित सामाजिक विकास मन्त्रालयमार्फत् रकम विनियोजन भई सम्बन्धित जिल्लाहरुलाई पेश्की स्वरुप उपलब्ध गराइएको एसईई तयारी खर्च फिर्ता गर्न निर्देशन जारी गरेको छ । शिक्षा मन्त्रालयले सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई पत्र लेखी केन्द्राध्यक्षहरुलाई उपलब्ध गराइएको पेश्की रकम...

बालबालिकालाई घरमै पढाउन शिक्षा विभागले बनायो सामग्री

काठमाण्डौ – कोरोना भाइरसको रोकथामको लागि सरकारले लकडाउन गरेको छ । विद्यालयदेखि विश्वविद्यालयसम्मको पढाइ बन्द छ । परीक्षा रोकिएका छन्। । यो बेला घरमै बस्दा विद्यार्थीले पढ्ने र गर्न सक्ने क्रियाकलापबारे धेरै संघ संस्थाले सामग्री प्रकासन प्रसारण गरेका छन् । शिक्षा विभागले पनि घरमै बसेर...

अभिभावकका लकडाउन अनुभव

विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न सरकारले चैत्र ११ गतेदेखि गरेको लकडाउनले बालबालिका युवा वयस्क बृद्ध सबैलाई घरभित्र रहन वाध्य बनाएको छ। अधिकांशलाई लकडाउन सकिने दिनको प्रतिक्षा छ। विशेषगरी चञ्चले स्वभावका बालबालिका हुने अभिभावकहरू उनीहरूलाई एकै ठाउँमा खुशी बनाएर राख्नु युद्ध...

कोभिड १९ का कारण शैक्षिक सत्रमा प्रभाव नपर्ने

काठमाडौँ, चैत २७ गते । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुकमा लकडाउन गरिएकाले शैक्षिक संस्था बन्द भए पनि विद्यार्थीको शैक्षिक सत्रमा कुनै प्रभाव नपर्ने गरी व्यवस्थापन गरिने बताइएको छ। बन्द भएको अवधिलाई गर्मी बिदा, जाडो बिदा, चाडपर्व बिदा तथा अन्य सार्वजनिक बिदासित मिलाएर भए पनि शैक्षिक सत्रमा कुनै...

प्याब्सनले भोलि र पर्सि ‘विद्यालय शिक्षा’ सम्मेलन गर्दै

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन)ले भोलि र पर्सि (माघ ९ र १० गते) ‘विद्यालय शिक्षा’ विषयक राष्ट्रिय सम्मेलनको आयोजना गर्ने भएको छ । सम्मेलनमा नेपालका साथै विदेशी प्रतिनिधिको समेत सहभागिता रहने जनाइएको छ । सम्मेलनमा प्रधानाध्यापक, शिक्षक तथा शिक्षा क्षेत्रमा नेतृत्वमा रहेका...

ग्ल्याडस्टोन खेलकुद सप्ताह सुरु

मध्यपुर थिमी,पौष २७ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको सप्ताहव्यापी अन्तर सदन खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।पौष २७ गते आइतबार उद्घाटन भएको कार्यक्रम यही आउँदो माघ ३ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको...

‘अंग्रेजी माध्यमले घोक्न प्रेरित गर्यो’

भक्तपुर । परीक्षण बिना नै विद्यालय शिक्षामा अंग्रेजी माध्यम लाद्दा विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव परेको भक्तपुरका शिक्षक तथा प्रअहरुले बताएका छन् । शिक्षा पत्रकार समूह र शिक्षानीति तथा अभ्यास केन्द्रको आयोजनामा भक्तपुरमा भएको ‘माध्यम भाषासम्बन्धी अन्तक्र्रिया’ कार्यक्रममा विद्यार्थीलाई जबरजस्ती अंग्रेजी माध्यम लादिएकोमा यसले विद्यार्थीको...

बालाचतुर्दशी संस्कार

बाह्र महिनाव्यापी एक वर्षको चक्रयाम÷समयचक्र सौर्यममण्डलका हाम्रै बासस्थान पृथ्वी ग्रहकै गतिअनुरूप घुमफिरी सालबसाली उही बिन्दुमा आइरहन्छ । त्यसैले प्रत्यक ऋतुहरू अनि ऋतुअनुसारका मौसमी चाडपर्वहरू हाम्रामा आइपुग्छन् । तिनका आगमनमा हामी रमाउने गर्छौँ । हाम्रा तिनै रमरम रमाईभित्र अनेक उष्णहरू रहेका हुन्छन् । उष्ण भन्नु...

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।