#election

प्रभावशाली प्याब्सनको लागि मेरो उम्मेदवारी

१४ औँ महाधिवेशनले यस्तो कार्यसमितिको चयन गर्नुपर्छ जसले हजारौँ प्याब्सनिष्टहरूले मेहेनत गरेर कमाएको निजी सम्पत्ति जुन निजी विद्यालयमा लगानी भएका छन् त्यसको सुरक्षा गर्न सक्नुपर्छ । चुस्त, दुरुस्त काम गरेर सरकारसँग वार्ता गरेर हाम्रा विद्यालयका समस्याहरूलाई समाधान गर्न सक्ने कार्यसमिति चाहिन्छ । मैले १२...

‘निजी विद्यालय बचाउन सरकारसँग अन्तरक्रिया गर्नेछु’

मैले जिल्लादेखि, महाधिवेशन प्रतिनिधिदेखि लिएर केन्द्रिय प्याब्सनको सचिवालयमा २ कार्यकाल बिताइसकेको छु । प्याब्सनमा मेरो उपस्थिति हुनु वा नहुनु भन्दा पनि प्याब्सनले निजी विद्यालयलाई सँगै लगेर यो संगठन सबैको साझा बन्नुपर्छ । सरकारले जुन अवधारणा ल्याएको छ, त्यो अवधारणासँग जुध्न सक्ने र सरकारलाई निजी...

ललितपुर जिल्ला प्याब्सन अध्यक्षमा राधेकृष्ण महर्जन

ललितपुर, १ फागुन । सेन्टपल माध्यमिक विद्यालयका प्रिन्सिपल राधेकृष्ण महर्जनको अध्यक्षतामा ११ सदस्यीय प्याब्सन ललितपुर जिल्ला कार्यसमिति चयन भएको छ । महर्जन अध्यक्षमा चुनिएपछि आफ्नो योजना सुनाउँदै भने, ‘मेरो २ वर्ष कार्यकालमा संगठनलाई सुदृढीकरण, आर्थिक सवलीकरण र पारदर्शि गर्ने छु ।’ उनी विद्यालयका तला थप्ने...

ललितपुर महानगर प्याब्सन अध्यक्षमा रामबाबु अधिकारी

ललितपुर, २७ माघ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ललितपुर महानगरको अधिवेशनबाट ज्ञानसिका स्कुलका प्रिन्सिपल रामबाबु अधिकारी अध्यक्षमा चुनिएका छन् । त्यस्तै उपाध्यक्षमा युनिक ऐकेडेमीको प्रिन्सिपल इन्दिरा पौडेल र वेद स्कुलका प्रिन्सिपल कनैया सिङ कुवर छानिएका हुन् । अधिवेशनबाट सचिवमा हिरा बहादुर...

काभ्रे जिल्ला प्याब्सन अध्यक्षमा पूर्णकुमार श्रेष्ठ

काभ्रे, २२ माघ । पनौतीस्थित सामुदायिक बोडिङ स्कुलका प्रिन्सिपल पूर्णकुमार श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय प्याब्सन काभ्रेपलाञ्चोक जिल्ला कार्यसमिति चयन भएको छ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) को १३ औं जिल्ला अधिवेशनमा बरिष्ठ उपाध्यक्षमा सरोज न्यौपाने (नवप्रतिभा इङ्लिश स्कुल), उपाध्यक्षमा महेन्द्र थिङ्ग (मिडल्याण्ड...