#erudite academy

एरुडाइटका ५८१ जना विद्यार्थी एउटै मञ्चमा (फोटो फिचर)

भक्तपुर । लोकन्थलीस्थित एरुडाइट एकेडेमीका ५८१ जना विद्यार्थीले एउटै मञ्चमा प्रस्तुती दिएका छन् । विद्यालयको १० औँ अभिभावक दिवसमा कक्षा नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीहरुले विभिन्न विद्यामा आफ्नो प्रस्तुती प्रस्तुत गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले रोवटिक्स एन्ड टेक्नोलोजी प्रदर्शनी, आर्ट क्लवका विद्यार्थीहरुद्वारा फेस पेन्टिङ,...

एरुडाइटको अभिभावक दिवसमा ५८१ जना विद्यार्थीको प्रस्तुती

भक्तपुर, १३ फाल्गुन । भक्तपुर लोकन्थलीस्थित एरुडाइट एकेडेमीको अभिभावक दिवसमा ५८१ जना विद्यार्थीले प्रस्तुती देखाएका छन् । कक्षा १० सम्मका सबै विद्यार्थीले नृत्य, गीत, कराते, नाटक, योग लगायतका विभिन्न प्रस्तुती दिएका थिए । कार्यक्रममा शैक्षिक वर्ष २०७५ मा कक्षागत रुपमा उत्कृष्ट भएका विद्यार्थीलाई सम्मान...

एरुडाइट एकेडेमीमा मतदान सम्पन्न

भक्तपुर । शैक्षिक सत्र २०७६ को नियमित शैक्षिक तथा अतिरिक्त क्रियाकलाप अन्तर्गत जेठ १० गते शुक्रबार एरुडाइट एकेडेमीमा विभिन्न पदका लागि मतदान सम्पन्न भएको छ । स्कुल क्याप्टेनका लागि सदिक्षा राई, सुप्रिया शर्मा र सिजेन खड्गीबीच प्रतिस्पर्धा भएकोमा सदिक्षा राई विजेता बनेकी छन् ।...