#Euro kids bhaktapur

भक्तपुर युरो किड्समा संस्कृत विषय पनि पढाइने

भक्तपुर । सरकारले विद्यालयको पाठ्यक्रमबाट संस्कृत विषय हटाएको लामो समय वितिसक्यो । नेपाली विषय पनि विद्यालयमा एउटा मात्रै र अरु सबै विषय अंग्रेजीमा मात्रै पढाई हुन्छ । यस्तो अवस्थामा भक्तपुर युरो किड्स सल्लाघारीले संस्कृत विषयलाई पुर्नजीवित गर्दै चालु शैक्षिक सत्रदेखि आफ्ना विद्यार्थीलाई ऐच्छिक विषयको...

घरायसी काममा सघाउँदै युरो किड्स भक्तपुरका विद्यार्थी

भक्तपुर । विश्वव्यापी सरुवा तथा संक्रामक रोग ‘कोरोना भाईरस कोविड—१९’ को कारण नेपालमा पनि लकडाउन लागु भएको वर्तमान अवस्थामा नेपालका सबै विद्यालय बन्द छन भने अधिकाँश विद्यार्थी आआफ्नो घरमा मोवाइल चलाउन व्यस्त छन । कतिजना त टेलिभिजनमा कार्टुन हेर्न व्यस्त छन् । तर भक्तपुर...

डच शिक्षिकाबाट नाटक सिक्दै युरो किड्सका विद्यार्थी

भक्तपुर । नाटक विषयमा मास्टर डिग्री गरेकी नेदरल्याण्ड्सकी स्वयसेवक शिक्षिका लिमा रुडले भक्तपुर युरो किड्स सल्लाघारीका कक्षा १ देखि ३ सम्मका विद्यार्थीलाई अभ्यासबाटै नाटक र यसका विशेषताहरु सिकाउन थालेकी छिन् । उनले हरेक हप्ताको शुक्रबार ती विद्यार्थीहरुलाई नाटकबारे आवश्यक प्रशिक्षण दिईराखेकी छिन् । यसैगरि...

नेपालीमा सामुदायिक विद्यालय र गणितमा निजी अगाडि

शिक्षकहरूले गृहकार्य दिने, परीक्षण गर्ने र त्यसको पृष्ठपोषण दिने गर्दा विद्यार्थीको सिकाइमा सकारात्मक प्रभाव परेको देखिन्छ भने गृहकार्य नदिने वा दिएर पनि परीक्षण नगर्दा त्यसबाट सिकाइमा कुनै सहयोग नपुगेको उल्लेख छ ।

कस्ता विद्यार्थीले नाच्न पाउने?

कतिपय विद्यालयमा अभिभावकहरूको दबाबमा तिनका नानीहरूले नृत्य सिकिरहेको भेटिन्छ भने कतिपय विद्यालयमा नृत्य गर्नको लागि तिर्नुपर्ने अतिरिक्त शुल्क धेरै भएर प्रतिभावान विद्यार्थीहरू नृत्य सिक्ने अवसरबाट वञ्चित भएका छन् ।

भक्तपुर युरो किड्सका विद्यार्थीले रोपे विरुवा

भक्तपुर । वातावरण संरक्षण गर्न विरुवा रोप्नुपर्छ, त्यसको स्याहारसुसार र संरक्षण गर्नुपर्छ भनेर सानैदेखि बानी बसाल्न भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई विद्यालय परिसरमा सयपत्रीफूलका विरुवा रोप्न लगाईएको छ । ‘प्रकृतिको संरक्षण गर, अनिप्रकृतिले पनि तिम्रो संरक्षण गर्छ’ भन्ने नाराका साथविश्वप्रकृति संरक्षण दिवस २०१९...

बृद्धाश्रमको सङ्ख्या बढ्नेवाला छ

नेपालका विभिन्न कर्पोरेट हाउस, बैक , इन्सुरेन्स कम्पनी, नपोल आर्मी, पुिलस र सामाजिक सघं सस्ंथाका क्षेत्रहरूमा विशेषगरी मानिसहरूलाई कसरी जीवनको सहि बाटोमा हिड्ने विषयमा, आफ्नो पेशाको आदर्श र मुख्यगरी सकारात्मक सोच अभिवृद्धि गर्ने खालका अभिप्रेरक कार्यक्रम मनोपरामर्शकर्ता तथा उत्प्रेरक रबिन कटवालले गर्दै आएका छन्...

अभिभावकलाई के पढाउने?

सबै विद्यालयले उपयुक्त अभिभावक शिक्षा दिन सकेका छैनन् । नजिकैको स्कुलले अभिभावक भेला पारेको देखेर आफूले पनि त्योभन्दा धेरै अभिभावक भेला गर्ने होड भने धेरै स्कुलहरूबीच चलेको छ । उनीहरूको त्यो भेलालाई कसरी उपयोगी बनाउने, विद्यार्थीको उच्चतम सिकाइका लागि उनीहरूको सहयोग कहिले कसरी लिने...

‘सामान्य विद्यार्थी जसरी पढ्ने समय भएको भए अझ राम्रो नतिजा आउँथ्यो’

सबिना बानियाँ / भक्तपुर । सिन्धुपाल्चोकको फुल्पीङकोटमा जन्मिएकी ३० वर्षीय तारा न्यौपाने यस वर्ष एसईई परीक्षाको नतिजाको पर्खाइमा थिइन् । १४ वर्षको उमेरमा विवाह गरेर पढाइ रोकिएकी उनले १४ वर्षपछि पढाइलाई निरन्तरता दिएकी थिइन् । असार ११ बुधबार नतिजा प्रकाशन हुन्छ भन्ने गाइगुई सुन्ने...

बिए पास गर्ने बनेपाको पहिलो व्यक्ति ज्ञानकाजी मानन्धर

बत्ति भएको कोठा भाडामा लिनलाई आफूसँग पैसा थिएन । विद्युत नभएको कोठामा टुकी बत्तिलाई बाकसभित्र राखेर त्यसकै उज्यालोमा कालो धुवाँ पचाउँदै पढ्ने गर्थेँ । पैसाको अभावकै कारण एसएलसी सकिएपछि आफू पढ्दै ट्युशन पनि पढाउन थालेँ ।