#euro kids

घरायसी काममा सघाउँदै युरो किड्स भक्तपुरका विद्यार्थी

भक्तपुर । विश्वव्यापी सरुवा तथा संक्रामक रोग ‘कोरोना भाईरस कोविड—१९’ को कारण नेपालमा पनि लकडाउन लागु भएको वर्तमान अवस्थामा नेपालका सबै विद्यालय बन्द छन भने अधिकाँश विद्यार्थी आआफ्नो घरमा मोवाइल चलाउन व्यस्त छन । कतिजना त टेलिभिजनमा कार्टुन हेर्न व्यस्त छन् । तर भक्तपुर...

युरो किड्समा विन्टर कार्निभल

भक्तपुर । भक्तपुरको सृजनानगरस्थित युरो किड्सको विन्टर कार्निभल कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको सो कार्यक्रममा विद्यार्थीले फेस पेन्टिङ, संगित, नृत्य, डिंगो डिग खेल, आँखा पट्टी खेल, धनुष खेललगायतका खेलहरु सहभागी भएका थिए ।

युरो किड्समा खेल सप्ताह

भक्तपुर । भक्तपुर युरो किड्स सल्लाघारीमा पढीरहेका सबै वालवालिकालाई खेलकूदमा सहभागी गराउने उद्धेश्यले आयोजित सप्ताहव्यापी युरो किड्स खेल महोत्सव २०१९ सोमबार सम्पन्न भयो । सप्ताहव्यापी खेल महोत्सवमा शटपुट, लङ्गजम्प, ५० मिटर रिले दौड, रिले फ्रग जम्प, ५० मिटर दौड, डोरी तान (टग अफ वार),...

युरो किड्समा दोस्रो अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रम सम्पन्न

भक्तपुर । बिगत ४ बर्षदेखि विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको सूर्यबिनायक नगरपालिका ५ सल्लाघरीस्थित युरो किड्सले यस बर्षको दोस्रो अभिभावक, शिक्षक अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रमको आयोजना गरेको छ । अन्तरक्रिया तथा ग्रेड बृद्धि कार्यक्रममा अभिभावकहरुले आफ्नो छोराछोरीहरुले विद्यालयमा गर्ने क्रियाकलापहरु र उनीहरुकोे...

जुम्बा व्यायाममा रम्दै युरो किड्सका विद्यार्थी

भक्तपुर । कोलम्वियन नर्तक एवम् कोरियोग्राफर अल्वर्टाे बेटो पेरेजद्वारा सन् १९९८ अक्टोबरमा कोलम्वियाबाट शुरु गरेको जुम्बा व्यायाम २१ वर्षपछि भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीले शुरु गरेका छन् । नेपाल लगायत विश्वका १ सय ८० देशका युवा र वयस्कले यो व्यायाम गर्दै आएका छन्...

घरपरिवारबारे सिक्न युरो किड्सका केटाकेटी घरघरमा

भक्तपुर । व्यस्त राजधानीमा एउटा मात्रै कोठा लिएर त्यसलाई नै घर मानेर बस्नुपर्ने वाध्यता हजारौं परिवारको छ । आफ्नो क्षमता र वाध्यता अनुसार त्यसलाई नै घर मानेर बस्ने या सानो टुक्रा जग्गामा घर बनाउने चलन बढ्दो छ । वास्तवमै त्यो पुर्ण घर हो त...

भक्तपुर युरो किड्स विद्यार्थीको स्वास्थ्य प्रति चिन्तित

भक्तपुर । यतिखेर काठमाडौं उपत्यकामा मात्रै हैन देशभरी नै डेंगुको महामारीले सबै पीडित र चिन्तित छन् । सरुवा रोगको उपचार गर्ने अस्पतालहरुमा विरामीको ताँती छ । यस्तो अवस्थामा सृजनानगर भक्तपुरस्थित भक्तपुर युरो किड्स आफ्ना विद्यार्थीको स्वास्थ्य प्रति चिन्तित हुनु अस्वभाविक होइन । अहिलेको अवस्थामा...

भक्तपुर युरो किड्सका विद्यार्थीले रोपे विरुवा

भक्तपुर । वातावरण संरक्षण गर्न विरुवा रोप्नुपर्छ, त्यसको स्याहारसुसार र संरक्षण गर्नुपर्छ भनेर सानैदेखि बानी बसाल्न भक्तपुर युरो किड्स सल्लाघारीका साना विद्यार्थीलाई विद्यालय परिसरमा सयपत्रीफूलका विरुवा रोप्न लगाईएको छ । ‘प्रकृतिको संरक्षण गर, अनिप्रकृतिले पनि तिम्रो संरक्षण गर्छ’ भन्ने नाराका साथविश्वप्रकृति संरक्षण दिवस २०१९...