#euro star montessori

युरोस्टारका विद्यार्थीले हजुरबुबाहजुरआमाबाट टिका लगाए

काठमाडौं । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा युरोस्टार मन्टेश्वरीको कोटेश्वर र चाबहिल शाखामा ज्येष्ठ अभिभावकहरुलाई सम्मानको कार्यक्रम सम्पन्न भएको छ । उपस्थित हजुरबुबाहजुरआमाहरु मध्ये सबैभन्दा ज्येष्ठ अभिभावकको प्रमुख आतिथ्यतामा संचालन भएको कार्यक्रममा सबै बालबालिकाले सबै हजुरबुबाहजुरआमाको हातबाट टिका जमरासँगै आशिर्वाद ग्रहण गरेका थिए ।...