#everest english school

बाल दिवसमा रमाए बालबालिका

भक्तपुर । भक्तपुरको एउटा स्कुलका ससाना बालबालिका बालदिवसको अवसरमा आइतबार शिक्षकशिक्षिकाहरुसँंग रमाएका छन् । एभरेष्ट इगलिश स्कुल मिवाछें व्यासीमा कक्षा प्लेग्रुपदेखि तीनसम्मका विद्यार्थी आआफना शिक्षक शिक्षिकाहरुसँंग रमाएका हुन् । वाल दिवसको अवसरमा स्कुलका शिक्षकशिक्षिकाहरुले बालबालिकाहरुलाई गीत गाएर, नाचेर, गेम देखाएर मनोरञ्जन दिलाएका थिए ।...

उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा बागीश्वरी प्रथम

भक्तपुर, भदौ २५ | एभरेष्ट स्कुल भक्तपुरको आयोजनामा भएको आठौं एभरेष्ट इन्टर स्कुल स्पेलिंग कन्टेष्टमा बागीश्वरी माध्यमिक विद्यालय च्याम्हासिंह भक्तपुर प्रथम भएको छ । बुधबार भएको उपत्यकाव्यापी स्पेलिंग कन्टेष्टमा भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालय दोश्रो हुन सफल भएको छ । साथै प्रतियोगितामा विद्या...

गाईजात्रामा रमाए छात्रछात्रा

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थी गाईजात्रामा रमाएका छन् । भक्तपुर नगरपालिका २ व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी गाईजात्राको घिन्तागिसी नाचमा रमाएका हुन् । स्कुलको कक्षा ८ का विद्यार्थीको आयोजनामा गाईजात्रा कार्यक्रम मनाइएको हो । जात्राको क्रममा स्कुलका कक्षा ६ का छात्रछात्रा पनि सहभागी...

एभरेस्ट स्कुलमा स्काउट क्याम्प

भक्तपुर । एभरेस्ट इङ्लिस स्कुल अन्तर्गत सञ्चालित एभरेस्ट स्काउट टुपका ७७ जना स्काउटहरूलाई एक रात २ दिने स्काउट क्याम्प राखिएको छ । क्याम्प चिफ स्काउटर पवन कुमार बल्लको नेतृत्वमा बसेको क्याम्पमा स्काउटहरूले आपैm चुल्हो बनाइ आगो बालेर खाना पकाएका थिए भने क्याम्पफायर, धर्मसभाका साथै...