#everest school

एभरेस्टमा वर्षभरीको अतिरिक्त कृयाकलापको पुरस्कार एकै दिन

भक्तपुर, ७ पुस । भक्तपुरको व्यासीस्थित एभरेस्ट स्कुलले वर्षभरी खेलाएका खेलहरूको प्रतिस्पर्धामा विजयी विद्यार्थीहरूलाई आज विशेष कार्यक्रमको आयोजना गरी पुरस्कार वितरण गरेको छ । कक्षा ४ देखि १० सम्मका विजयी विद्यार्थीहरूलाई मेडल वितरण गर्दै विद्यालयको व्यवस्थापन समितिका अध्यक्ष रामगोपाल कर्माचार्य र प्रधानाध्यापक भक्त राजभण्डारीले...

एभरेष्टमा एकदिने विज्ञान प्रदर्शनी सम्पन्न

काठमाडौं । भक्तपुरको एभरेष्ट इंग्लिस स्कुलमा शुक्रबार एकदिने विज्ञान प्रदर्शनी सम्पन्न भएको छ । स्कुलमा कक्षा एकदेखि १० सम्मका विद्यार्थीले तयार पारेको स्टलहरु प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा एक सय ४० वटा भन्दा वढी स्टलहरु रहेका थिए । कक्षा एककाले वार्य आगो बाल्न अक्सिन...

ससाना विद्यार्थीले रोपे धान

भक्तपुर । भक्तपुरका ससाना विद्यार्थीले आइतबार धान रोपेका छन् । सक्रिय मनसुनको अभाबमा खेतमा पानी नभई किसानले धान रोप्न नसकिरहेको बेला भक्तपुरको मिवाछें व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी नियमितको पढाई छाडेर आइतबार दिनभर रोपाईमा व्यस्त भएका हुन् । राष्टिय धान दिवसको अवसरमा स्कुलको कक्षा...

फोहरबाट मोहर र मोहरबाट पढ्ने सामग्री

फोहरबाट मोहर त बन्यो अब यसलाई के गर्ने भनेर सोचेपछि यसबाट पनि सहयोग गर्रौँ भन्ने निचोड निकाल्यौँ । हामी शिक्षा क्षेत्रमै लागेकाले हामीले शिक्षा क्षेत्रमै सहयोग गर्ने निधो गर्यौँ । ‘एभरेष्ट स्टेशनरी फन्ड’ मा जम्मा भएको पैसाबाट हरेक वर्ष फागुन १ गते विद्यालयको स्थापना...

एभरेष्ट स्कुलद्वारा नौजना विद्यार्थीलाई छात्रबृति

भक्तपुर । भक्तपुरको एभेरेष्ट इगलिश स्कुलले भक्तपुरकै भार्वाचोस्थित श्री गणेश माध्यमिक विद्यालयका छात्रबृति रकम वितरण गरेको छ । एभरेष्ट स्कुलका संस्थापक प्रिन्सिपल भक्त राजभण्डारीले गणेश स्कुलका प्रधानध्यापक गंगाप्रसाद याकामीलाई एक कार्यक्रमवीच २२ हजार रुपैयाँं बराबरको चेक हस्तान्तरण गनुभएको हो । गणेश स्कुलका नौ जना...