#exam postpne

कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित

काठमाण्डौ – कक्षा ११ र १२ को परीक्षा अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिएको छ । मङ्गलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले अर्काे सूचना नआएसम्मका लागि परीक्षा स्थगित गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयो ।कोरोना भाइरस (कोभिड १९)...