#exam

चैत्र ५ गतेभित्र परीक्षा सक्ने सरकारी निर्देशनः न निल्नु न ओकल्नु

सबिना बानियाँ विश्वभर कोरोना भाइरसको संक्रमण र संत्रास बढ्दै गएसँगै नेपालका अधिकांश विद्यालयमा परीक्षाको तालिकामा फेरबदल आएको छ । केहीले आजबाट सुरु गरेका छन् केहीले भोलिबाट सुरु गर्दैछन् भने केहीले आफ्नै बार्षिक तालिका अनुसार परीक्षा सञ्चालन गर्ने बताएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि...

परीक्षा किन बिहीबारबाटै ?

ललितपुरका समृद्धि बस्नेत यो पटकको एसईई परीक्षामा सहभागी हुँदैछिन् । त्यसको तयारीमा उनी लागिपरेकी छिन् । परीक्षा तयारी गरिरहँदा उनको मनमा एउटा जिज्ञासाले डेरा गरिरहेको छः ‘खासमा किन हरेक परीक्षा बिहीबारबाटै सुरु हुने गर्छ ?’ उनले सो विषयमा आफ्ना सहपाठी, शिक्षक र अभिभावकलाई समेत...