#excursion

ग्लोबल पाठशालाका विद्यार्थीहरु भक्तपुर नगरपालिकामा

भक्तपुर, साउन १२ । भक्तपुर नगरपालिकामा गठ्ठारमा अवस्थित ग्लोबल पाठशालामा कक्षा ६ र ७ मा अध्ययनरत विद्यार्थीहरुले अध्ययन अवलोकन भ्रमण गरेका छन् । अवलोकनका क्रममा विद्यार्थीहरूले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र उपप्रमुख रजनी जोशीसँग अन्तरक्रिया गरे । प्रमुख सुनिल प्रजापतिले विद्यार्थीहरुलाई नगरपालिकामा स्वागत...