#exhibbtion

अमिनिटी स्कुलमा विज्ञान, रोवर्टिक्स, गणित प्रदर्शनी सम्पन्न (फोटो फिचर)

भक्तपुर । कौशलटारस्थित अमिनिटी इंग्लिस सेकेन्डरी स्कुलले विद्यालय प्राङ्गणमा तेस्रो त्रैमासिक परीक्षफलसँगै विज्ञान, रोवर्टिक्स, गणित तथा कला प्रदर्शनी सम्पन्न गरेको छ । विद्यालयमा विद्यार्थीले सिकेका विज्ञान, रोवर्टिक्स, गणित तथा कला सम्बन्धीका प्रयोगात्मक सिपहरुलाई प्रदर्शनीमा राखिएका थिए । यसवर्षबाट सुरु भएको रोवर्टिक्स कक्षाले विद्यार्थीहरुलाई हौसाएको...