#exhibition

अनल ज्योतिमा ‘शिक्षण सामग्री प्रदर्शनी’ सम्पन्न

ललितपुर । ललितपुर महानगरपालिका वडा नं २६ ढोलाहिटीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा शिक्षण सामग्री प्रदर्शनी बिद्यार्थी तथा अभिभावकहरुको ब्यापक उपस्थितिमा सम्पन्न भएको छ । कक्षा ५ सम्मका विद्यार्थीहरुले आफूले पढेका बिषयहरुमा प्रयोग हुने र गरिएका शैक्षिक सामग्रीहरुको प्रदर्शनी विद्यालय हातामा सम्पन्न भएको थियो ।...

इजीमा स्काउट हुलाक टिकट प्रदर्शनी

भक्तपुर । विश्व स्काउटका जन्मदाता लर्ड बेडेन पावेल तथा महिला स्काउटकी जन्मदाता लेडी बेडेन पावेलको जन्मदिवस २२ फेब्रुअरीको अवसरमा इजी स्काउट ग्रुपले स्काउट सम्वन्धि हुलाक टिकट प्रदर्शनी आयोजना गरेको छ । इजी पायोनियर स्कुल स्थापनाको २५ वर्ष अर्थात रजत महोत्सवको अवसरमा सो विद्यालय प्रांगण...