#experience

२ दिन त धागोमा माड लगाएरै बित्थ्यो

त्यति बेला अहिलेको जस्तो धारिलो धागो पाइँदैनथ्यो । धागो धारिलो बनाउन माड किनेर, भात उमालेर, धारिलो चिजहरू सिसा पिँधेर माड बनाउथ्यौँ । त्यसलाई डल्लो धागोमा दल्थ्यौँ । २ दिन त धागोमा माड लगाएर नै बित्थ्यो । त्यसपछि त्यसलाई घाममा सुकाउँथ्यौँ । अरुको चङ्गाको धागो...

राम्रो पाठ योजना बनाएकोमा पुरस्कृत भएँ

लिखित रूपमा नै पाठ योजना बनाउनु भनेको सुनमा सुगन्ध छर्नु हो । शिक्षकले विद्यार्थीलाई आफूले बनाएको पाठ योजना देखाएर उनीहरूको मात्र होइन कि शिक्षकले पनि तयारी गरेको छ भन्ने कुरा उनीहरूलाई देखाउँदा उनीहरूको मनोविज्ञानमा पनि त्यसको राम्रो प्रभाव पर्दछ । त्यस्तै गरी त्यो सूचनासंग्रहको...

क्यालेन्डर बनाएपछिको पहिलो वर्षे अनुभव

अघिल्लो वर्षबाट मात्र हामीले स्कुलको क्यालेन्डर प्रकाशन गरेका हौँ, यो भन्दा अगाडिसम्म एक पानामा आफ्ना कार्ययोजना बनाएर विद्यार्थीलाई दिने गरेका थियौँ । अघिल्लो वर्षबाट त्यसलाई क्यालेन्डरको रूप दिएका हौँ । केही संस्थाको सहयोगमा हामीले क्यालेन्डर प्रकाशन गरेकाले सहयोग गर्ने संस्था, व्यक्तिको नाम र ठेगाना...