#eye checkup

राजस्वि पाठशालामा आँखा शिविर सम्पन्न

भक्तपुर, श्रावण १८ । राजस्वि पाठशालाले आफ्ना विद्यार्थीहरूको स्वास्थ्यमा मात्र नभइ अभिभावक, शुभचिन्तक लगायतका व्यक्तिहरूको स्वास्थ्यको निरन्तर ख्याल राख्दै बृहत आँखा शिविर सम्पन्न ग¥यो । १५० भन्दा बढी सेवाग्राहीहरूको आँखा जाँच गर्दा ५ जनामा आँखाको मोतियाबिन्दु देखियो भने १६ जनाले चस्मा लगाउनु पर्ने देखियो...