#fee

विद्यालयको शुल्क भुक्तानी गर्न निजी विद्यालयको आग्रह

काठमाडौं, ७ असार– निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (एन–प्याब्सन) ले अभिभावकहरुलाई विद्यालयमा बुझाउनु पर्ने शुल्क बुझाउनका लागि अनुरोध गर्दै विज्ञप्ती निकालेका छन् । प्याब्सन अध्यक्ष टीकाराम पुरी र एन(प्याब्सन अध्यक्ष ऋतुराज सापकोटाद्वारा जारी विज्ञप्तिमा २०७६ सालको...