#female prncipals

संस्कारयुक्त शिक्षामा महिला प्रिन्सिपलको जोड

काठमाडौँ, १७ साउन । रातो बङ्गला विद्यालयकी प्रिन्सिपल मिलन दीक्षितले २१ औँ शताब्दीमा आवश्यक सिपलाई ध्यानमा राख्दै अब विद्यालयहरू अगाडि बढ्न पर्ने  आवश्यकता रहेको औँल्याएकी छन्। नुवागी मिडियाको आयोजनामा ‘अबको शिक्षा कस्तो हुनुपर्छ ?’ भन्ने विषयमा गरिएको महिला प्रिन्सिपलबीचको अन्तर्कृया कार्यक्रममा विद्यालयले वर्तमान आवश्यकता...