#fire

अनल ज्योतिमा विपद व्यवस्थापन अभिमुखिकरण

ललितपुर । ललितपुरको सुनाकोठीस्थित अनल ज्योति माध्यमिक विद्यालयमा विपद व्यवस्थापनसम्बन्धि अभिमुखिकरण तथा प्रशिक्षण  कार्यक्रम सम्पन्न भएको छ । चापागाउँको महानगरीय प्रहरी बृत्तको आयोजना र सामाखुशीको विपद व्यवस्थापन महाशाखाको संयोजकत्वमा भएको कार्यक्रममा आगलागीबाट धनजनको क्षतिबाट बच्ने विधि बताइएको थियो । विद्यालयका प्रिन्सिपल निरोज महर्जनले विद्यार्थीहरुलाई...

विङ्समा यसरी आगो निभाइयो (फोटो फिचर)

भक्तपुर । भक्तपुर चुनदेवीस्थित विङ्स मन्टेश्वरीका २४ जना शिक्षिकाहरुलाई आगो नियन्त्रण गर्ने तालिम दिइएको छ । ८ घण्टाको बाल सुरक्षा तथा प्राथमिक उपचार सम्बन्धी वर्कशपपछि आगो नियन्त्रणको डेमो कार्यक्रम गरिएको विद्यालयका प्रिन्सिपल रन्जना भण्डारीले बताइन् । शिक्षिकाहरुलाई आगो नियन्त्रण र स्कुलमा सुरक्षा सम्बन्धी जानकारी...