#FISM single dance competition

फिजमको एकल नृत्य प्रतियोगितामा न्यू भिजनकी कृषा विजयी

भक्तपुर, २८ साउन । काठमाडौँस्थित संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा गरिएको ‘अन्तविद्यालय स्तरीय एकल नृत्य प्रतियोगिता’ मा न्यू भिजन स्कुलकी छात्रा कृषा श्रेष्ठ विजयी भएकी छिन् । कक्षा १ देखि ५ सम्मका विद्यार्थीबिच गरिएको प्रतियोगितामा ग्रीन ह्वीच एकेडेमीको तान्या कार्की दोस्रो भइन्...