#fism

फिजम अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको चौथो संस्करण सुरु

काठमाडौं । संस्थागत विद्यालय सञ्चालकहरुको मञ्च (फिजम) को आयोजनामा चौथो फिजम कप अन्तर विद्यालय बास्केटबल प्रतियोगिता गोठाटारमा अवस्थित मोनास्तिक पब्लिक स्कुलमा सुरु भएको छ । प्रतियिगितामा पुरुष तर्फ १५ र महिला तर्फ १४ गरि जम्म २९ समूहले भाग लिएका छन् । एक सप्ताहब्यापीरुपमा हुने...