#food festival

मोडर्नमा शैक्षिक व्यापारिक महोत्सव सम्पन्न

भक्तपुर । मोडर्न बोर्डिङ्ग स्कुल दधिकोट भक्तपुरमा अध्ययनरत कक्षा ९ का विद्यार्थीहरूको आयोजनामा शैक्षिक महोत्सव सम्पन्न भएको छ । विद्यालयको प्राङ्गणमा सम्पन्न उक्त महोत्सव विद्यार्थीहरूले ब्रिटिस काउन्सिल अन्तर्गत आइएसए परियोजना अन्तर्गत ’आत्मनिर्भरताका लागि स्वरोजगार’ आयोजना गरेका हुन् । महोत्सवमा विद्यार्थीहरूले परियोजना अन्तर्गत सिकेका ज्ञान,...