#football competition

फिजम अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधी ग्लोबल पब्लिकलाई

काठमाडौँ, २१ माघ । काठमाडौँको पेप्सिकोलास्थित पेप्सिकोला टाउनप्लानिक फुटबल मैदानमा भएको ‘फिजम फुटबल अन्तरविद्यालय प्रतियोगिता’ मा ग्लोबल पब्लिक स्कुल विजयी भएको छ । फोरम अफ इन्स्टीट्यूट स्कुल म्यानेन्जमेन्ट (फिजम) काठमाडौँले आयोजना गरेको प्रतियोगितामा नेक्सस् इन्टरनेशनल स्कुल दोस्रो र न्यु होलिक्रस स्कुल तेस्रो भएको छ ।...