#football tournament

अर्किड कप फुटबल प्रतियोगिता जारी

काठमाडौँ, २ फागुन । काठमाडौँको कागेश्वरी मनोहरास्थित अर्किड स्कुलको मैदानमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । माघ २९ गते मंगलबारबाट अर्किड पुपिल सेकेण्डरी स्कुलको आयोजनामा ‘अर्किड कप सेभेन ए साइड जुनियर फुटबल टुर्नामेन्ट’ सुरु भएको हो । चौथौं अर्किड कप स्पर्धामा ४० समूहको...

माघको अन्तिम दिनबाट अर्किड फुटबल कप

काठमाडौँ, २१ माघ । काठमाडौँको कागेश्वरी मनोहरास्थित अर्किड पुपिल सेकेण्डरी स्कुलको आयोजनामा माघ २९ गतेबाट ‘अर्किड कप अन्तरविद्यालय जुनियर फुटबल टुर्नामेन्ट’ हुने भएको छ । जुनियर तहका फुटबल खेलाडि विद्यार्थीलाई अगाडि ल्याउन र उनीहरुलाई भविष्यमा आउन सक्ने चुनौतीको सामनाका लागि प्रोत्साहन दिन सो स्पर्धा...