#football

चौधौ फेका कप फुटबल प्रतियोगिताको उपाधि कौस्तुभ एकेडेमीलाई

काठमाडौं, मंसिर २८ । चौधौ फेका कप फुटबलको उपाधी कौत्सुभ एकेडेमीले जितेको छ । पेप्सिकोला खेल मैदानमा भएको फाइनल खेलमा करियर बिल्डिङलाई कौस्तुभ एकेडेमीले ५—० को शानदार जित निकाल्दै उपाधी जितेको थियो । कौस्तुभका जर्सी न ६ का खेलाडी बिबस मगरले २ गोल गरे...

चीनमा रम्दै जुनियर फुटबल एकेडेमीका खेलाडी

काठमाडौं, २९ साउन । यतीखेर जुनियर फुटबल एकेडेमी नेपालका १२ वर्ष मुनीका १६ जना साना फुटबल खेलाडी चीनको अर्काे शहर शिन्दाओमा आयोजना भईरहेको गोेथिया कप २०१९ मा खेल्दै रमाइरहेका छन् । युवा र किशोर (युथ) फुटबल खेलाडीको लागि विश्वकप सरह मानिने उक्त फुटबल प्रतियोगितामा...

दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता सम्पन्न, उपाधी मोनास्टिक स्कुललाई

काठमाडौँ । पेप्सीकोलास्थित कौस्तुभ एकेडेमीको आयोजनामा दोस्रो कौस्तुभ कप फुटबल प्रतियोगिता २०७६ सम्पन्न भएको छ । जेठ ९ गतेबाट सुरु भएको उक्त प्रतियोगितामा ४६ वटा विद्यालयको सहभागिता रहेको आयोजकले बताएको छ । १७ दिन सम्म चलेको उक्त प्रतियोगिताको फाइनल खेलमा मोनास्टिक स्कुलले बेष्ट गु्रप...