#for

भर्खरै एसईई दिएका विद्यार्थीलाई के गर्ने सुझाव दिनुहुन्छ?

विद्यार्थीको सबैभन्दा फुर्सदिलो समय भनेको नै एसईईपछिको बिदाको समय हो । विद्यार्थीको इच्छा फरक–फरक हुने भएकाले उनीहरूले आफ्नो रुचिअनुसार आफ्नो लक्ष्य पूरा गर्न यो बिदाको उपयोग पूर्व कार्य तयारीमा लगाउनुपर्छ । खेलकुदमा रुचि भएका विद्यार्थीले खेलकुदमा लाग्न सकिन्छ भने संगीतमा रुचि हुनेहरूले संगीत कक्षामा...