#futsal

नगरब्यापी विद्यालयस्तरीय फुटसलमा डेमोस स्कूल विजयी

भक्तपुर, चैत्र २ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको प्रमुख अतिथ्यमा भक्तपुर नगरपालिकाको आयोजनामा भइरहेको नगरब्यापी विद्यालयस्तरीय फुटसल प्रतियोगिताको समापन एक समारोह बीच सम्पन्न भयो । समापनमा बोल्नुहुँदै प्रमुख प्रजापतिले शिक्षासँगसँगै खेलकुद क्षेत्रलाई पनि भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखी नगरको विभिन्न वडाहरुमा ५ वटा खेलको...

अन्तर नगर बुद्धिचाल प्रतियोगिता शुरु र भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता चालु

भक्तपुर ।भक्तपुर नगरपालिकाको आयोजनामा २०७७ फागुन २९ गतेदेखि चैत्र ३ गतेसम्म सञ्चालन हुने अन्तर नगर बुद्धिचाल प्रतियोगिताको पहिलो दिन भक्तपुरको जगातिस्थित महेश्वरी बैंक्वेटमा संचालित पहिलो राउण्डको खेलमा काठमाण्डौं, ललितपुर मनपा, भिमेश्वर नपा र दमक नपाले विजयी शुरुवात गरेका छन् । जसमा ललितपुरका सजिन महर्जन,...

‘सातौैं विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता’ सम्पन्न

काठमाडौं । चेल्सी एजुकेशन फाउण्डेशन अन्तर्गत गोकर्णेश्वर नगरपालिका ८ अत्तरखेलमा सञ्चालित विद्या संस्कार स्कुलको आयोजनामा भएको ‘सातौैं विद्या संस्कार अन्तर विद्यालय शिक्षक फुटसल प्रतियोगिता’ भव्यरुपमा सम्पन्न भएको छ । विद्या संस्कार स्कुल प्रांगण अत्तरखेलमा शनिबार भएको प्रतियोगिताको फाइनल खेलमा ड्याफोडिल स्कुलले उपाधिसहित ट्रफि र...

कौस्तुभलाई प्याब्सन कप फुटसल प्रतियोगिताको उपाधि

काठमाडौं । काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको पहिलो संस्करणको उपाधि कौस्तुभ एकेडेमीले जितेको छ । बौद्धस्थित एरिना फुटसलमा मंगलबार सेन्चेन महाबौद्ध विद्यालयलाई १६—१ गोल अन्तरले पराजित गर्दै कौस्तुभ च्याम्पियन बनेको हो । उपाधिसँगै कौस्तुभले २० हजार नगद प्राप्त गरेको छ । सेन्चेनले...

प्याब्सक अन्तरविद्यालय फुटसल सुरु हुँदै

काठमाडौँ, १३ माघ । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँको आयोजनामा ‘प्याब्सक फुटसल कप–२०२०’ प्रतियोगिता माघ २२ गते बुधबारबाट सुरु हुने भएको छ । प्याब्सकका अध्यक्ष गेन्द्र लामाले विद्यार्थीलाई रमाइलो माध्यमबाट सिक्नका लागि फुटसलको आयोजना गर्न लागिएको बताए । ३ दिने अन्तरविद्यालय छात्र प्रतियोगिता...

फुटसलमा हिमालयन ग्लोरीले बाजी मार्यो

भक्तपुर, २१ पुस । भक्तपुरको च्याम्हासिंहस्थित ख्वप्रिङ इंग्लिस एकेडेमी(सेकेण्डरी स्कुल)को आयोजनामा संस्थागत विद्यालय संघ नेपाल(इसान) मा आवद्ध विद्यालयहरुबीच भएको फुटसल प्रतियोगितामा हिमालन ग्लोरीले विजयी भएर बाजी मारेको छ । अन्तर विद्यालयस्तरीय फुटसल प्रतियोगिताको दोस्रो संस्करण अन्तर्गतको उक्त प्रतियोगितामा एजे सेकेण्डरी स्कुल द्धितीय र ब्राइटस्टार...

नुवागी कपका विजेतालाई नगद तथा ट्रफी पुरस्कार

भक्तपुर २३ कार्तिक। नुवागी मिडिया प्रालिको आयोजनामा भएको नुवागी कप अन्तरविद्यालय फुटसल प्रतियोगिताको चौथौँ संस्करण आज सम्पन्न भएको छ। कक्षा ६ देखि १० का छात्र, छात्रा र ११ र १२ का छात्र गरी ३ क्याटेगोरीमा भएको प्रतियोगितामा ३४ वटा समूहबीच प्रतिस्पर्धा भएको थियो। कक्षा...

पेशा कप फुटसल प्रतियोगिताको उपाधि एसएलसी ब्याच २०६५ लाई

भक्तपुर । भक्तपुर महाकालीस्थित प्रभात इंग्लिस सेकेन्डरी स्कुलका भुपु विद्यार्थीहरुको संगठन पेशाद्वारा आयोजित र एसएलसी ब्याच २०६९ द्वारा संयोजन गरिएको पेशा कप फुटसल प्रतियोगिता २०७६ को उपाधि २०६५ ले जितेको छ । १५ वटा टिम सहभागी भएको उक्त प्रतियोगितामा रोशन आचार्यको कप्तानीमा उत्रेको एसएलसी...

जिल्लाव्यापी अन्तर विद्यालय फुटसल गोल कपको उपाधि विनायक स्कुललाई

भक्तपुर । भक्तपुर जिल्ला व्यापी अन्तर विद्यालय अन्डर–१६ फुटसल गोल कप २०१९ सम्पन्न भएको छ । भक्तपुरका निजी तथा सरकारी विद्यालय गरी २८ वटा विद्यालयको सहभागिता रहेको उक्त प्रतियोगिताको उपाधि विनायक स्कुलले जितेको छ । प्रतियोगितामा ब्लु वर्ड स्कुल दोस्रो रे क्यान्डिट स्कुल तेस्रो...

अन्तर विद्यालय फुटसल गरेर दीपिकाले मनायो आफ्नो स्थापना दिवस

राजधानीको कोटेश्वरस्थित दीपिका स्कूलले आफ्नो १७ औं स्थापना दिवस मनाएको छ। २०५९ साल श्रावण ९ गते स्थापित उक्त विद्यालयले एक कार्यक्रमका बीच आफ्नो स्थापना दिवस मनाएको हो। सोही अवसरमा विद्यालयले अन्तर विद्यालय कप फुटसल खेलको समेत आयोजना गरेको थियो। च्यासलस्थित नेशनल स्पोर्ट सेन्टरमा आयोजित...