#g7

हाजिरी जवाफमा सुप्रिम पहिलो

मध्यपुर थिमि । जी सेभेन एजुकेसनल फोरमद्वारा आयोजित अन्तरविद्यालय हाजिरी जवाफ प्रतियोगितामा सुप्रिम एकेडेमी पहिलो भएको छ । प्रतियोगिताको सिनियर तर्फ सुप्रिम एकेडेमी पहिलो, अमिनिटि इंग्लिस स्कूल दोस्रो र जनचेतना इंग्लिस स्कूल तेस्रो भएका छन् । त्यसैगरी जुनिएर तर्फ माउण्ट सिनाई इ. बोर्डिङ स्कूल...