#gaijatra

गाईजात्रामा रमाए छात्रछात्रा

भक्तपुर । भक्तपुरको एउटा स्कुलका विद्यार्थी गाईजात्रामा रमाएका छन् । भक्तपुर नगरपालिका २ व्यासीस्थित एभरेष्ट इंगलिश स्कुलका विद्यार्थी गाईजात्राको घिन्तागिसी नाचमा रमाएका हुन् । स्कुलको कक्षा ८ का विद्यार्थीको आयोजनामा गाईजात्रा कार्यक्रम मनाइएको हो । जात्राको क्रममा स्कुलका कक्षा ६ का छात्रछात्रा पनि सहभागी...

पारागनको घिन्ताङघिसी प्रदर्शनी, नाचे सबै छमछमी (फोटो फिचर)

भक्तपुर । भक्तपुर कमलविनायकस्थित पारागन एकेडेमीले गाईजात्राको अवसरमा घिन्ताङघिसी प्रदर्शनी गरेका छन् । कक्षा नर्सरीदेखि दश कक्षासम्मका विद्यार्थीहरुको घिन्ताङघिसी विद्यालय पारिक्रमा गरि सकेपछि दिनको दुई बजेबाट कक्षा ६ देखी ९ सम्मका छात्राहरुको घिन्ताङघिसी नाचलाई नगर परिक्रमा गराइएको थियो । बिचमा खाजा ब्यवस्थापन पछि पुन...

विनायक स्कुलका विद्यार्थीले गरे घिन्ताङ घिसी नृत्य प्रदर्शन

भक्तपुर । विनायक शिक्षा निकेतन ई. सेकेण्डरी स्कुल, मध्यपुर ठिमीले स्थानीय पाठ्यक्रम अनुसार विद्यार्थीहरुलाई सांस्कृतिक पर्व तथा आफ्नो मौलिक पहिचान बारे जानकारी दिने उद्देश्यले गाईजात्रा पर्वको अवसरमा घिन्ताङ घिसी नृत्य प्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । विद्यालयमा अध्ययनरत करिब २०० जना विद्यार्थीहरुले परम्परागत पोशाकमा...

चाणक्य स्कुलका विद्यार्थीले मनाए गाईजात्रा (फोटो फिचर)

भक्तपुर । मध्यपुरथिमीस्थित चाणक्य माध्यमिक विद्यालयले स्थानीय पाठ्यक्रमलाई थप मजबुत बनाउने उद्देश्यले गाईजात्रा विशेष कार्यक्रम विद्यालयको प्राङ्गण परिक्रमाका साथै शंखधर चोक हुँदै बालकुमारी मन्दिर, दिगु र ग्वङ्ग चिवा मन्दिरसम्मको यात्रा सु—सम्पन्न गरेको छ । कार्यक्रमलाई प्रत्यक्ष अनुयायी गर्ने गराउने काम यसै सस्थाका अध्यक्ष चन्दन...

गाईजात्रामा विद्यार्थी (फोटो फिचर)

गाईजात्रा पर्वकाे राैनक सुरू भइसकेकाे छ । भाद्र प्रतिपदाकाे दिन मनाइने याे पर्वमा बालबालिकादेखि वृद्दवृद्दासम्म रमाउँछन् । वर्षदिनभरि वितेका मानिसप्रति श्रद्धाञ्जली स्वरूप मनाइने याे पर्वका अवसरमा विद्यालय, विद्यालयमा घिन्ताघिसी भएका छन् ।