#gajal

मोती जयन्तीमा वागीश्वरीमा गजल गोष्ठी

भक्तपुर, १३ भाद्र । नेपाली साहित्यका मुर्धन्य स्रष्टा एवं युवाकवि मोतीराम भट्टको १५४ औं जन्मजयन्तीको अवसरमा भक्तपुरमा गजल गोष्ठी भएको छ । भक्तपुरको च्याम्हसिँहस्थित वागीश्वरी माध्यमिक विद्यालय र कलेजले युवाकवि भट्टको सम्झनामा शुक्रबार गजल गोष्ठी गरेको हो । नयाँ तथा पुराना पुस्ताका साहित्यिक स्रष्टाहरुको...