#ganes

‘अनि छुट्यो शिक्षामन्त्रीको पसिना’

भक्तपुर, ११ साउन । भक्तपुर नगरपालिकाले आफ्नै पहल र लगानीमा शिक्षामा लगानी गरिरहेको छ । नगरपालिकाको आफ्नै आम्दानीबाट ७ वटा शैक्षिक संस्था र स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको छ । यतिमात्र नभएर भक्तपुर नगरपालिका अहिले ख्वप विश्वविद्यालय सञ्चालन गर्ने योजनामा छ । त्यस निम्ति नगरपालिकाले...