#ganesh

न राम्रो भौतिक सुविधा, न दरबन्दीको पर्याप्तता तर लोभलाग्दो नतिजा

– हरिसुन्दर छुकां / विक्रम सम्वत २०४० सालमा स्थापना भएको भक्तपुर नगरपालिका वडा नं. १, भार्वाचोको गणेश माविले चर्चेको क्षेत्रफल हो, जम्मा १५ आना २ पैसा । त्यही सेरोफेरोभित्र छ, विद्यालयले बनाएको सानाठूला तीन वटा भवन । भवनहरुमा पनि दुईवटा त अझै पनि अधुरै...