#gb khadka

म एकान्तप्रेमी हुँ

लगभग अढाइ दशकअघि शिक्षण क्षेत्रमा होमिएका भक्तपुरको नगरकोट फेदीस्थित क्वालिटी इङ्लिस स्कुलका प्रधानाध्यापक गोविन्दबहादुर खड्का (जिबी खड्का) शिक्षा माटो सुहाउँदो, समय सान्दर्भिक र व्यावहारिक हुनुपर्ने बताउँछन् । २०३१ साल जेठ १२ गते चित्तपोलमा जन्मिएका उनले कक्षा ५ सम्मको प्रारम्भिक शिक्षा गाउँकै विद्यालयबाट प्राप्त गरे...

एनप्याब्सनद्वारा शिक्षाविद् तथा संस्कृतिकर्मी सम्मानित

भक्तपुर । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसियशन नेपाल(नेशनल प्याब्सन) भक्तपुरले शिक्षाविद् तथा संस्कृतिविद्लाई सम्मान गरेको छ । नेशनल प्याब्सन भक्तपुरको सातौं वार्षिक साधारणसभाको अवसरमा त्रिवि शिक्षा संकायका पूर्व डीन एवं शिक्षाविद् पृथुचरण वैद्य र संस्कृतिकर्मी एवं शिक्षासेवी तेजेश्वरबाबु ग्वंगःलाई शनिबार सम्मान गरेको हो...