#genuine school

शिक्षकलाई गृहकार्य !

हरिसुन्दर छुकां भक्तपुर, ८ साउन । गृहकार्य कसले गर्नुपर्छ ? स्वभाविक रुपमा विद्यार्थीले गर्नुपर्छ । अहिलेसम्म पनि यही मान्यता छ । तर, भक्तपुरको एक विद्यालयले भने विद्यार्थीलाई मात्र नभएर शिक्षकलाई पनि गृहकार्य गराउने गरेको छ । तर विद्यार्थीलाई जस्तै गरी होइन ।विद्यार्थीले हरेक दिन,...