#ghimire

साक्षरताको परिभाषा बदल्नुपर्छः मन्त्री घिमिरे

भक्तपुर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले विद्यालयलाई झोला र किताब विस्थापित गरी प्रविधि मैत्री बनाउनुपर्र्ने बताएका छन् । शिक्षा पत्रकार समूहले ‘कोरोना प्रभावमा प्रदेश १ को शिक्षा क्षेत्र व्यस्थापनको तयारी’ विषयमा आयोजना गरेको भर्चुअल प्रेस मिटमा उनले अब समयानुसार विद्यालयलाई...