#gladstone academy

ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न

मध्यपुर ठिमी,फाल्गुन १० |  मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर उद्योग वाणिज्य संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर एघारौं रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी,अभिभावक,समाजसेवी, शुभेच्छुक तथा पत्रकार...

प्रजातन्त्र दिवसको अवसरमा रक्तदान कार्यक्रम

भक्तपुर, फागुन ४ । यही फाल्गुन १० गते शनिबार प्रजातन्त्र दिवसको अवसरमा मध्यपुर थिमि ८ मिलरोडस्थित ग्ल्याडस्टोन एकेडेमीमा ११ औं रक्तदान कार्यक्रम हुने भएको छ । हरेक वर्षझैँ यस वर्षपनि विद्यालय प्राङ्गणमा रक्तदान कार्यक्रम विहान १०ः३० देखि १ः३० बजेसम्म हुने विद्यालयले बताएको छ ।...

ग्ल्याडस्टोन खेलकुद सप्ताह सुरु

मध्यपुर थिमी,पौष २७ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीको सप्ताहव्यापी अन्तर सदन खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।पौष २७ गते आइतबार उद्घाटन भएको कार्यक्रम यही आउँदो माघ ३ गते शुक्रबारसम्म सञ्चालन हुनेछ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठको...

वेलायती शिक्षक ग्ल्याडस्टोनमा

मध्यपुर थिमी, कार्तिक १८ | मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमी र वेलायत स्थित बोर्बन प्राइमरी स्कुलका बीचमा ब्रीटिश काउन्सिल कनेक्टिङ क्लासरुम अन्तर्गत दोहोरो अध्ययन भ्रमणका सिलसिलामा अन्तर्राष्ट्रिय विद्यालय संयोजक ट्रीस फे (Trish Fay) र विद्यालय शिक्षक लउरेन (Lauren) साताव्यापी विद्यालय...

जुनियर गायन प्रतियोगितामा राई प्रथम

मध्यपुर थिमी, असोज १२ । मध्यपुर थिमी मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले जुनियर गायन प्रतियोगिता सम्पन्न गर्‍यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा १देखि कक्षा ५सम्मका ५९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यालयका संगीत गुरु यज्ञ राइको...

सिनियर गायन प्रतियोगितामा पाण्डे प्रथम

मध्यपुर थिमी,असोज १५ | मध्यपुर थिमी मिलरोड ८ भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले सिनियर गायन प्रतियोगिता सम्पन्न गर्‍यो ।विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १०सम्मका २९ जना विद्यार्थीले सहभागिता जनाएका थिए । विद्यालयका संगीत गुरु यज्ञ राइको...

स्काउट भवन निर्माणार्थ ग्ल्याडस्टोनको सहयोग

मध्यपुर थिमी । मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले नेपाल स्काउट स्थानीय परिषद् थिमीलाई विद्यालयको तर्फबाट नगद रु.१,००५००/— (रु.एक लाख पाँच सय मात्र) सहयोग स्वरुप एक कार्यक्रम बीच विद्यालयका प्रधानाध्यापक विनोद कुमार कोइराला र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदीप श्रेष्ठले परिषद्का आयुक्त...

विश्व वातावरण दिवसमा सरसफाइ 

मध्यपुर थिमि,जेठ २२ |  मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले विश्व वातावरण दिवस (जुन ५)को अवसर पारेर सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो । सफा सहर हाम्रो रहर भन्ने नाराका साथ आयोजित  कार्यक्रममा ग्ल्याडस्टोन स्काउट ट्रुप, जुनियर रेडक्रस, स्काउट शिक्षक भुवनचरण श्रेष्ठ,जुनियर रेडक्रस...

ग्ल्याडस्टोन सिनियर ट्यालेन्ट कन्टेस्टको उपाधि निम्ता भट्टराईलाई

मध्यपुर थिमी, जेठ १७ । मध्यपुर थिमी मिल रोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्रगत जेठ १७ गत सिनियर ट्यालेन्ट कन्टेस्ट सम्पन्न गरेको छ । इ.सि.ए. बोर्डद्वारा आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका ६५ जना छात्रछात्राको सहभागिता रहेकोे...

ग्ल्याडस्टोनका विद्यार्थी मानव विद्या गृहमा

मध्यपुर थिमी, श्रावण १६ |  मध्यपुर थिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी शिक्षाको क्षेत्रमा मात्र नभइ समाजिक तथा राष्ट्रिय चासोको विषयमा पनि आफूलाई निरन्तर समाहित गराउँदै आएको छ । ग्ल्याडस्टोन समुदायमा (Gladstone in Community)  का रूपमा सञ्चालन गर्दै आएको प्रत्यक्ष सामाजिक तथा राष्ट्रिय चासोको...