#gladstone academy6

ग्ल्याडस्टोनमा रक्तदान सम्पन्न 

मध्यपुर थिमि,फाल्गुन २९ | मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमी र भक्तपुर फर्निचर तथा फर्निसिङ व्यवसायी संघले प्रजातन्त्र दिवसको पावन अवसर पारेर बार्हौँ रक्तदान कार्यक्रम सम्पन्न गर्‍यो । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक,कर्मचारी ,भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी,...