#gladstone

ग्ल्याड स्टोनलाई तीज विशेष नृत्य प्रतियोगिताको उपाधि

भक्तपुर । लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीको आयोजनामा आयोजित अन्तर विद्यालयस्तरीय तीज विशेष नृत्य प्रतियोगिताको उपाधि ग्ल्याड स्टोनले हात पारेको छ । काठमाडौं र भक्तपुरका २४ वटा विद्यालयको सहभागिता रहेको उक्त कार्यक्रममा मेरीगोल्ड इंग्लिस बोर्डिङ स्कुल द्धितीय, एरुडाइट एकेडेमीले तृतीय र भक्तपुर निष्ट स्कुल, कौशलटार...

ग्ल्याडस्टोन फुटसल ग्राउन्डको औपचारिक उट्घाटन

मध्यपुर थिमी । मध्यपुर थिमी मिलरोड ८ बोडे, भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमीले आफ्नो विद्यालयमा निर्माण गरेको फुटसल ग्राउन्ड मध्यपुर थिमी नगरपालिकाका उपमेयर अन्जनादेवी मधिकर्मीको प्रमुख आतिथ्यमा एक कार्यक्रम बीच विधिवत उट्घाटन गरेको छ । वि.सं.२०५२ सालदेखि अनवरत रूपमा शिक्षा तथा सामाजिक सेवामा सक्रिय विद्यालय ग्ल्याडस्टोन...

विश्व वातावरण दिवसमा सरसफाइ 

मध्यपुर थिमि,जेठ २२ |  मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले विश्व वातावरण दिवस (जुन ५)को अवसर पारेर सरसफाइ कार्यक्रम सम्पन्न गर्‍यो । सफा सहर हाम्रो रहर भन्ने नाराका साथ आयोजित  कार्यक्रममा ग्ल्याडस्टोन स्काउट ट्रुप, जुनियर रेडक्रस, स्काउट शिक्षक भुवनचरण श्रेष्ठ,जुनियर रेडक्रस...

ग्ल्याडस्टोनमा ८१ जनाले गरे रक्तदान

मध्यपुर ठिमी,फाल्गुन ११ । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरस्थित ग्ल्याडस्टोन एकेडेमी र ठिमी जेसीस्ले प्रजातन्त्र दिवसको पावन अवसर पारेर दसौं रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । अतिरिक्त क्रियाकलाप संयोजक नवराज खड्काको संयोजकत्वमा सम्पन्न कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, भूतपूर्व विद्यार्थी, अभिभावक, समाजसेवी, शुभेच्छुक तथा...

ग्ल्याडस्टोनमा अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न

मध्यपुर थिमि, २२ माघ । मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले आफ्नो वार्षिक अतिरिक्त क्रियाकलाप अन्तरगत अन्तर सदन खेलकुद प्रतियोगिता सम्पन्न गरेको छ। गत माघ १५ गतेदेखि सञ्चालित प्रतियोगिता २१ गते सोमबार पुरस्कार तथा प्रमाणपत्र वितरण गरि समापन...

गायन प्रतियोगितामा पाण्डे प्रथम

भक्तपुर, २५ भदौ । ग्ल्याडस्टोन एकेडेमीको अतिरिक्त क्रियाकलाप समितिले सिनियर गायन प्रतियोगिता आज सम्पन्न गरेको छ । विद्यालयको वार्षिक अतिरिक्त क्रियाकलाप अन्तर्गत आयोजित कार्यक्रममा कक्षा ६ देखि कक्षा १० सम्मका ३५ जना विद्यार्थीहरुले सहभागिता जनाएका थिए । विद्यालयका संगीत गुरु यज्ञ राइको संयोजकत्वमा आयोजित...