#godawari

दिलासा महत गोदावरी नगरपालिकाभरिकै सर्वाेत्कृष्ट छात्रा

ललितपुर । २०७५ सालको माद्यमिक शिक्षा परिक्षा एसईईको परिक्षाफल अनुसार गोदावरी नगरपालिकाभरिमै अमर कान्ति सेकेण्डरी इंगलिस स्कुल लेले संस्थागत विद्यालयतर्फ प्रथम भएको छ भने सो विद्यालयकी १४ वर्षिया मेधावी छात्रा दिलासा महत नगरपालिकाभरिकै उत्कृष्ट छात्रामा दरिएकी छिन् । छात्रा महतले सबैभन्दा बढी अर्थात ३...