#golden gate school

बेलायतमा बन्यो नेपाली ढिकी

ब्रिटिश काउन्सिलको ईन्टरनेशनल स्कूल अवार्ड (आईएसए) प्रोजेक्ट अन्तर्गत बेलायतको वेल्समा अवस्थित टार्भेन्स्पाईट सिपी स्कूल र महाकालीस्थान, भक्तपुरमा अवस्थित गोल्डेन गेट ईङ्गलिश सेकेण्डरी स्कूलका कक्षा ६ र ७ का विद्यार्थीहरुले अन्तर्राष्ट्रिय सहकार्य गर्दै दुबै देशमा प्रचलित परम्परागत सरल यन्त्रको विषयमा गहन खोजी गर्ने, अध्ययन गर्ने,...

क्वालिथन रिले रेस् २०२० मा गोल्डेन गेटको जोड्दार एस्क्यूसी केस् स्टडी प्रस्तुती

हरेक वर्ष नोभेम्वर महिनाको १२ तारिखका दिन विश्वभर मनाईने “वल्र्ड क्वालिटी डे”को अवसरमा क्वेष्ट–नेपाल तथा क्वालिटीका राष्ट्रिय तथा अन्तराष्ट्रिय संघ संस्थाहरूद्वारा संयुक्त रुपमा आयोजित “क्वालिथन रिले रेस् २०२०” मा भक्तपुर स्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका विद्यार्थीहरुले एक उत्कृष्ट एस्क्यूसी केस् स्टडी प्रस्तुत गरेका...

गोल्डेन गेटमा सम्पन्न भयो डिकेड् चाइल्ड राइट्स हिरोको निर्वाचन

भक्तपुर, २५ फागुन । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट ईङ्गलिश सेकण्डरी स्कूलमा आज स्वीडेनमा मुख्यालय रहेको वर्ल्डस् चिल्ड्रेन्स प्राइज् (डब्लूसीपी) अन्तर्गतको विश्वव्यापी “डिकेड चाइल्ड राइट्स हिरो निर्वाचन“ कार्यक्रम सम्पन्न भएको छ । यो पुरस्कार बालबालिकाको क्षेत्रमा नोबेल पुरस्कारको रुपमा सुप्रसिद्ध छ । कक्षा ४ दखि...

गोल्डेन गेट स्कुलमा World’s Children’s Prize को तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

भक्तपुर । माइती नेपालको सहयोगमा कार्यक्रम संयोजक शिक्षक प्रेक्षा उप्रेती तथा माइती नेपालद्वारा संचालित टेरेसा स्कूलका Child Ambassador हरुबाट १० वर्ष वा सो भन्दा बढ़ी उमेरका कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुका लागि WCP र यसका विभिन्न कार्यक्रमहरूको विषयमा तालिम तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न...

भक्तपुरमा पहिलो जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप सम्पन्न

भक्तपुर | स्क्रयाबल क्लब पोखरा (SCP) को भक्तपुर कार्यसमितिको आयोजनामा भक्तपुरमा पहिलो पटक जिल्लाब्यापी स्क्रयाबल च्याम्पियनसिप २०१९ सम्पन भएको छ । महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिश सेकेण्डरी स्कूलले आयोजना गरेको उक्त च्याम्पियनसिपमा स्कूल च्याम्पियनसिपबाट छानिएका ६ वटा विद्यालयका १२ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए...

गोल्डेन गेटमा आईएसए जुजु धौ व्यापार मेला

भक्तपुर । बेलायत सरकारको ब्रिटिश काउन्सिल ईन्टरनेशनल स्कूल अवार्ड कार्यक्रम अन्तर्गत महाकालीस्थान, भक्तपुरस्थित गोल्डेन गेट इंग्लिस सेकेण्डरी स्कूलका कक्षा ४ र ५ का विद्यार्थीहरुले २० प्रतिशत स्थानीय पाठ्यक्रम प्रोजेक्ट “æCurd in Clay Bowl“ सम्पन्न गर्ने क्रममा “जुजु धौ व्यापार मेला“ आयोजना गरे । बुबाको...