#golden sungava

गोल्डेन सुनगाभा स्कुलमा योग शिविर

भक्तपुर, ५ मंसिर । भक्तपुरको दुवाकोटस्थित गोल्डेन सुनगाभा स्कुलमा ५ दिने निःशुल्क योग विज्ञान शिविर सम्पन्न भएको छ । सबैको जीवनमा योग आवश्यक रहेकाले स्वस्थ जीवनशैलिको विकासको लागि यो योग कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रिन्सिपल महेश गौतमले जानकारी दिए । ‘स्वास्थ्यका लागि स्वस्थ जीवनशैली’...

दुई विद्यार्थीको ३.९ जिपिए सहित चाँगुनारायण नगरपालिकामा गोल्डन सुनगाभाको ऐतिहासिक नतिजा

भक्तपुर । २०७५ सालको चैत्रमा सम्पन्न भएको एसईई परीक्षाको परीक्षाफल गत साता प्रकाशित भएको छ । चाँगुनारायण नगरपालिका दुवाकोटस्थित गोल्डन सुनगाभाले एसईई २०७५ मा ऐतिहासिक नतिजा ल्याएर आफूलाई चाँगुनारायण नगरपालिकाको एक अब्बल विद्यालयको रुपमा पुष्टि गरेको छ । १७ जना विद्यार्थी मध्ये २ जना...

गुणात्मक शिक्षा प्रदान गरी विद्यार्थीहरुलाई स्वावलम्बी बनाउँदै गोल्डन सुनगाभा

भक्तपुर | आत्मविश्वासी प्रतिस्पर्धी सक्षम, योग्य, स्वअनुशासित जनशक्ति तयार पार्ने पवित्र उद्देश्य बोकी स्थापना भएको विद्यालयको नाम हो, गोल्डन सुनगाभा । आम अभिभावक, शुभेच्छुक, शुभचिन्तकहरुको बीचमा सुनगाभा स्कुलको नामले प्रिय छ जसको अपार माया, अनवरत सहयोग र विश्वासको कारण आज यो विद्यालय ९ रोपनीभन्दा...