#good parentin

बालविकासमा अभिभावकको भूमिका

यदि मार्टिन लुथर किंगलाई उनकी आमाले सानो छँदा नै छोराको एक प्रश्नको उत्तरमा काला र गोरा जातिको विभेद, कमारा प्रथाको बारेमा ब्याख्या नगरेकी भए आज उनी गुमनाम मात्र होइन अमेरिका आजको अमेरिका हुने थिएन । त्यस्तै थोमस एल्वा एडिसनलाई उनको विद्यालयले अनुशासनहीन विद्यार्थीको आरोपमा...