काठमाडौँ । काठमाडौँ गोठाटारस्थित गोठाटार इंग्लिस सेकेन्डरी स्कुलका तीन विद्यार्थी ब्रबिम कोइराला, अस्मिता चापागाईं, सुश्मिता न्यौपानेले एसईईमा ४ जिपिए ल्याएर विद्यालयले ऐतिहासिक सफलता ल्याएको छ । २७ जना विद्यार्थीले परीक्षा दिएकोमा १९ जनाले ३.६ जिपिए भन्दा माथि र ८ जनाले ३.२ भन्दा माथि ल्याएका...