#gramin pathshala

ग्रामिण पाठशालाले मनायो दोस्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस

नमोबुद्ध नगरपालिकाको भकुण्डेबेसिमा रहेको ग्रामिण पाठशाला एजुकेशन फाउण्डेशनले दाश्रो वार्षिकोत्सव तथा पहिलो अभिभावक दिवस मनाएको छ । नमोबुद्ध नगरपालिका वडा नं २ मा अवस्थित विद्यालयको वार्षिक उत्सवमा नमोबुद्ध नगरपालिकाका मेयर टि.पि. शर्मा तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कार्यक्रममा नगरपालिकाका शिक्षा शाखा प्रमुख...