#grammar schol

विज्ञान केन्द्रको अवलोकन भ्रमणमा ग्रामरका विद्यार्थी

काठमाडौं । ग्रामर पव्लिक स्कुल कोटेश्वरका ९ र १० कक्षाका ९४ जना विद्यार्थी ललितपुरको बुंगमतीमा नीजि क्षेत्रबाट सञ्चालित विज्ञान केन्द्र ‘सिमुलेशन साइन्स सेन्टर’को अवलोकन भ्रमणमा गई विज्ञानका विविध पक्षबारे व्यवहारिक ज्ञान लिएका छन् । विद्यालयका भाइस प्रिन्सिपल सुर्दशन पाण्डे, अतिरिक्त कृयाकलाप संयोजक पासाङ्ग नामग्याल...