#grammar school

ग्रामरका विद्यार्थीले चटपटे बनाएर शिक्षकलाई बेचे

काठमाडौं । आत्मनिर्भर हुन र भविष्यमा व्यवसाय नै नर्गुपरे पनि पाककला सिक्ने उद्धेश्यले ग्रामर पव्लिक स्कुल कोटेश्वरका ८ कक्षाका विद्यार्थीले विद्यालयको हातामा स्वास्थ्यवद्र्धक र स्वच्छ खानेकुरा बनाएर प्रर्दशन तथा विक्री गरेका छन् । कक्षा ८ का सबै विद्यार्थीलाई चारवटा समूह मार्फत अलग अलग स्टल...

शिक्षा दिवसमा ग्रामरका उत्कृष्ट विद्यार्थी पुरस्कृत

काठमाडौं । ४० औं राष्ट्रिय शिक्षा दिवस तथा ५३ औं अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा ग्रामर स्कुल कोटेश्वरमा कक्षागत तथा विविधि विधातर्फ गत वर्षभरी उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालयका सल्लाहकार प्रा.विश्वेश्वर मान श्रेष्ठ, ग्रामर फाण्डेशनका अध्यक्ष पुरन्जन राई, प्रवन्ध निर्देशन यादवचन्द्र राई,...

कोटेश्वरभरिमै सबैभन्दा बढी स्काउट ग्रामर स्कुलमा

काठमाडौं २५ साउन । प्रहरी प्रधान कार्यालय कानुन शाखाका प्रमुख, प्रहरी उपरिक्षक (एसपि) जर्नादन जिसीले समाजमा शान्ति सुरक्षा कायम गर्न र अपराध न्यूनिकरण गर्न स्काउटको भूमिका महत्वपुर्ण रहेको बताएका छन् । कोटेश्वरस्थित ग्रामर स्कुलमा सञ्चालित ग्रामर स्काउट ट्रुपका एकसय भन्दा बढी स्काउट सहभागीे तेस्रो...